• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २५, बुधबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको आधिकारिक विज्ञप्ति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच भएको युद्धविराम सहमतिको पुष्टि गर्दै ट्रम्पले उक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

    विदेशमन्त्री अराघचीले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय युद्ध अन्त्यका लागि पाकिस्तान र त्यहाँको नेतृत्वले गरेको अथक प्रयासको उच्च प्रशंसा गरिएको छ । उनले मध्यस्थताका लागि पाकिस्तानप्रति आभार प्रकट गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘इरानमाथि भइरहेका आक्रमण रोकिएमा हाम्रा शक्तिशाली सशस्त्र बलले पनि आफ्ना कारबाही बन्द गर्नेछन् ।’

    सहमतिको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा इरानले आगामी दुई साताका लागि ‘होर्मुज’बाट हुने आवतजावतलाई अनुमति दिने भएको छ । इरानी सेनासँगको समन्वयमा उक्त मार्गबाट व्यापारिक जहाज सञ्चालन गर्न सकिने अराघचीले स्पष्ट पारेका छन् ।

    ट्रम्पले इरानी सभ्यता नै नष्ट पारिदिने चेतावनी यसअघि दिएका थियो । उक्त चेतावनी लगत्तै पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुखको विशेष अनुरोधमा आक्रमणको निर्णय स्थगित भएको हो । इरानी पक्षको यो सकारात्मक प्रतिक्रियासँगै मध्यपूर्वमा तत्कालका लागि ठुलो युद्ध र संकट टरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    IRAN-press-r-1775610396.jpg

    Post Views: 66
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार ०७:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेश सांसद जैनब खातुनको निधन
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.