• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २९, आईतवार ०६:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भइरहेको उच्चस्तरीय शान्ति वार्ता रातभर जारी रहेको छ। ह्वाइट हाउसका अनुसार द्विपक्षीय छलफल १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको छ।

    पाकिस्तानको राजधानी इस्लावादमा जारी यो वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी छन्। दुवै देशका उच्च अधिकारीबीचको यो संवादलाई मध्यपूर्वको द्वन्द्व समाधानका लागि एक महत्त्वपूर्ण ‘ब्रेकथ्रु’ का रूपमा हेरिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यस वार्तामा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

    यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस वार्ताको परिणामप्रति उदासीनता व्यक्त गरेका छन्। उनले भनेका छन्, “सम्झौता भए पनि वा नभए पनि मलाई केही फरक पर्दैन; जे भए पनि जित हाम्रै हुन्छ।”

    कूटनीतिक स्रोतहरूका अनुसार दुवै पक्ष वार्ताप्रति प्रतिबद्ध देखिए पनि केही जटिल विषयमा अझै सहमति जुट्न सकेको छैन।

    Post Views: 88
    प्रकाशित मिति: २०८२ चैत्र २९, आईतवार ०६:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.