• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति खुला

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार १४:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण सरकारले बन्द इजरायलसहितका चार मुलुकको श्रम स्वीकृति पुनः खुलाएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयपछि इजरायल, कुवेत, बहराइन र लेबनानमा बन्द गरिएको श्रम स्वीकृति पुनः खुलाइएको हो।

    वैदेशिक रोजगार विभागका अनुसार गत फागुन १७ मा सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गर्दै वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो।

    यसअघि साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृती सुचारु गरिएकामा बाँकी देश इजरायल, कुवैत, बहराइन र लेबनानको समेत पुनः श्रम स्वीकृति खुलाइएको विभागले जनाएको छ।

    इराकको हकमा भने गत पुसको मन्त्रिपरिषद् निर्णयबमोजिम हुने गरी श्रम स्वीकृति दिइनेछ।

    665524694_2127029901201673_1798210474334421062_n-1776241060-1776242299.jpg

    Post Views: 48
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार १४:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित
    संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप
    दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, ओडिआई टोलीको कप्तानी रोहितले गर्ने
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा बहस जारी, उपसभापति शर्मा र भुसाल इजलासमा उपस्थित

    • २. म्यान्मामा नयाँ वर्षको अवसरमा चार हजार ५०० भन्दा बढी कैदी रिहा, तर राजनीति यथावत्

    • ३. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • ४. दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, ओडिआई टोलीको कप्तानी रोहितले गर्ने

    • ५. इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.