• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

राजीनामापछि गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ९, बुधबार १८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। गृहमन्त्री पदबाट राजीनामा दिएपछि सुधन गुरुङ औपचारिक रूपमा गृह मन्त्रालयबाट बाहिरिएका छन्।

    बुधबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएपछि उनी गृह मन्त्रालय पुगेका थिए। त्यहाँ उनले मन्त्रालयका कर्मचारीहरूसँग सामूहिक रूपमा भेटघाट गर्दै आभार व्यक्त गरेका थिए।

    सोपछि गुरुङ मन्त्रालय परिसरबाट बाहिरिएका छन्। पछिल्लो समय व्यवसायी दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा परेका थिए।

    Post Views: 24
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार १८:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं प्रशासनको अन्तिम सूचना : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू
    थापाथली क्षेत्रका अस्थायी बासिन्दाद्वारा बस्ती खाली गर्ने प्रक्रिया सुरु
    धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या
    Advertisement
    ताजा अपडेट
    • १. काठमाडौं प्रशासनको अन्तिम सूचना : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

    • २. थापाथली क्षेत्रका अस्थायी बासिन्दाद्वारा बस्ती खाली गर्ने प्रक्रिया सुरु

    • ३. धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

    • ४. मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    • ५. ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.