• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २९, मंगलवार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आजदेखि नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा आज घरेलु टोली नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा हुन लागेको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

    यसअघि घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमानबीचको श्रृङ्खलामा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो।नेपाल ‘ए’ टीमले अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज क्लीन स्वीप गरेसँगै राष्ट्रिय टीमको मनोबल बढाएको छ। नेपाली टोलीलाई घरेलु मैदानको फाइदा उठाउन राम्रो मौका रहेको छ।

    लिग–२ को अंकतालिकामा अमेरिका शीर्षस्थानमा छ। २४ खेलमा १८ जित तथा ६ हारको नतिजासहित उसले ३६ अंक जोडेको छ। यस्तै, २८ खेलमा १४ जित र ८ हारको नजितासहित ३४ अंक बटुलेको स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल२४ खेलबाट ८ जित र १४ हारको नतिजासहित १८ अंकसहित सातौं स्थानमा छ।

    नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

    Post Views: 94
    प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.