• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानले होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्ने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २, शनिबार १९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – इरानको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले स्ट्रेट अफ होर्मुजको ट्राफिक व्यवस्थापनका लागि नयाँ प्रोफेसनल प्रणाली तयार पारिएको दाबी गरेका छन् । उनले इरानको राष्ट्रिय सम्प्रभसमता र अन्तर्राष्ट्रिय व्यापार सुरक्षाको ग्यारेन्टीका लागि होर्मुजमा एक नयाँ बाटो र ट्राफिक व्यवस्थापन प्रणाली तयार पारिएको बताएका हुन् ।

    त्यो प्रणाली छिट्टै सार्वजनिक गरिने उनले बताएका छन् । ‘यो प्रक्रियामा व्यावसायिक जहाज र इरानलाई सहयोगीलाई मात्र फाइदा पुग्नेछ,’ उनले एक्समा लेखेका छन्, ‘यो प्रणालीअनुसार दिइने सेवामा आवश्यक शुल्क भने लिइनेछ ।’

    अमेरिकालाई लक्षित गर्दै उनले त्यो बाटो ‘तथाकथित स्वतन्त्रता कार्यक्रम’का सञ्चालकका लागि भने बन्द रहने उनले बताएका छन् ।

    अमेरिकाले होर्मुजबाट तेलको आपूर्ति सामान्य बनाउन र विश्व अर्थव्यवस्था स्थिरतातर्फ फर्काउन भन्दै ‘प्रोजेक्ट फ्रिडम’ सुरु गरेको थियो ।

    जसअन्तर्गत होर्मुजमा फसेका जहाजलाई खाडीबाट निकालेर सुरक्षित बाटो दिनु रहेको अमेरिकाको दाबी छ ।

    Post Views: 85
    प्रकाशित मिति: २०८३ जेष्ठ २, शनिबार १९:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.