• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई बोलाए ह्वाइट हाउस

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ९, शनिबार २०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट अमेरिका भ्रमणको औपचारिक निम्तो दिइएको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग प्रधानमन्त्री मोदीको भेटवार्ता सकारात्मक र महत्त्वपूर्ण भएको बताएका हुन्।

    उनका अनुसार भेटका क्रममा सुरक्षा, व्यापार तथा महत्त्वपूर्ण प्रविधिजस्ता क्षेत्रमा भारत–अमेरिका सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। उनले भारतलाई अमेरिकाको महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेका छन्।

    सर्जियो गोरले अर्को पोस्टमा अमेरिकी विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणका लागि आधिकारिक निमन्त्रणा दिएको जानकारी पनि दिएका छन्। यसैबीच प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

    भेटवार्तामा भारत–अमेरिका रणनीतिक साझेदारी, विश्वव्यापी शान्ति र सुरक्षासँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो। मोदीले विश्वव्यापी हितका लागि भारत र अमेरिका मिलेर काम गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    Post Views: 64
    प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार २०:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.