• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुधन गुरुङमाथिको छानबिन अवधि थप, थप पाँच दिन कार्यादेश विस्तार

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १९, मंगलवार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि तोकिएको समयावधि थप गरिएको छ। अब समितिलाई थप पाँच दिन काम गर्ने समय उपलब्ध गराइएको छ।

    छानबिन समितिका अनुसार मंगलबारदेखि लागू हुने गरी थपिएको यो अवधि अन्तर्गत अनुसन्धान कार्य अघि बढाइनेछ। यसअघि तोकिएको १५ दिने समय सीमा सोमबार समाप्त भएको थियो।

    समितिले यस अवधिमा सम्बन्धित व्यक्तिसँग बयान लिने प्रक्रिया सम्पन्न गरिसकेको जनाएको छ। बयानअघि आरोपसँग सम्बन्धित पक्षहरूसँग आवश्यक जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरण लगायतका कागजातहरूको अध्ययन गरिएको पनि समितिले उल्लेख गरेको छ।

    सरकारले गत वैशाख २८ गते मन्त्रिपरिषद् निर्णयमार्फत छानबिन समिति गठन गरेको थियो। उक्त समितिको नेतृत्व उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले गरेका छन् भने सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने रहेका छन्।

    छानबिन समितिले थपिएको समयभित्र प्रतिवेदन तयारी तथा आवश्यक निष्कर्षमा पुग्ने लक्ष्य लिएको जनाएको छ।

    Post Views: 85
    प्रकाशित मिति: २०८३ जेष्ठ १९, मंगलवार १३:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.