• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राप्रपा परित्यागको घोषणा गर्दै धवलशम्शेर राणाले भने-‘संगठन अब कमजोर भइसक्यो’

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार १४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्यागको घोषणा गर्दै महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीभित्रको वर्तमान अवस्थाका कारण स्थानीय तहका निर्वाचनमा समेत उम्मेदवार व्यवस्थापनमा कठिनाइ उत्पन्न हुने स्थितिसम्म पुगेको टिप्पणी गरेका छन्।

    उनको नेतृत्वमा १८३ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएपछि आयोजित भेलामा बोल्दै राणाले करिब पाँच वर्षअघि राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउन आफूले निर्णायक भूमिका खेलेको स्मरण गरेका छन्।

    उनले पछिल्ला चार वर्षलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा चुनौतीपूर्ण र असन्तोषजनक अवधि रहेको उल्लेख गरे।

    महाधिवेशन प्रक्रिया अगाडि बढाउन नेतृत्वले आवश्यक चासो नदिएको आरोपसमेत उनले लगाए।

    राणाले अब राष्ट्रवादी विचारसहित राजसंस्था सहितको प्रजातान्त्रिक अभ्यासलाई स्वीकार गर्ने वैकल्पिक राजनीतिक संरचना निर्माणतर्फ अघि बढ्ने संकेत पनि दिएका छन्।

    Post Views: 91
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार १४:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.