• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काँग्रेस बारा सभापति यादव निलम्बित, यस्ता छन् चार निर्णय

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार १८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संगठनलाई थप सशक्त र व्यवस्थित बनाउन कार्यकर्ता तथा समर्थकहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

    नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीले जनतासामु गरेका प्रतिबद्धताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी गरे। साथै, कुनै कमजोरी वा त्रुटि देखिए त्यसबारे रचनात्मक सुझाव र खबरदारी गर्न समर्थकहरूलाई आग्रह गरे।

    लामिछानेले रास्वपालाई विश्वास गरेर समर्थन गर्ने मतदाताको अपेक्षा र भरोसालाई कायम राख्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै जनविश्वासमा आघात पुग्ने कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले सरकारको उद्देश्य र नीतिगत दिशाप्रति अनावश्यक शंका गर्नुपर्ने अवस्था नरहेको धारणा राख्दै सरकार सुधार र परिणाममुखी कामतर्फ केन्द्रित रहेको बताए।

    साथै, निर्णय प्रक्रियामा कुनै कमजोरी देखिए त्यसलाई सच्याउने अवसर दिनुपर्ने र आवश्यक परेको अवस्थामा आलोचना तथा निगरानीमार्फत मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

    लामिछानेले रास्वपाका समर्थकहरू केवल समर्थन गर्ने समूह नभई आवश्यक पर्दा पार्टीलाई सचेत गराउने र सही दिशामा अघि बढ्न सहयोग गर्ने महत्वपूर्ण शक्ति भएको बताए। पार्टीले आफ्ना सदस्य र समर्थकको आलोचना तथा सुझाव दिने अधिकारलाई सम्मान गर्ने पनि उनले स्पष्ट पारे।

    Post Views: 106
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार १८:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.