• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वजारमा डोजर चलाउनु अघि कमलामाईका मेयरले भावुक स्ट्याटसः ती दृश्यहरूले मेरो मन निकै भारी बनाएको छ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २२, शुक्रबार १०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले वजारमा डोजर चलाउनुअघि भावुक स्ट्याटस लेखेका छन् । उनले शुक्रबार भत्काउन लागिएको स्टल बजारका ती दृश्यहरूले मेरो मन पनि निकै भारी बनाएको उल्लेख गरेका छन् ।

    नगरप्रमुख पोखरेलले यो निर्णय सजिलो नभएको भन्दै धेरै रातहरू सोचेर, धेरै पटक छलफल गरेर र सबै पक्षको भावना बुझ्ने प्रयासपछि मात्रै यहाँसम्म आइपुगेका बताउदै आफु पनि यही नगरको नागरिक हुँ, यहाँका व्यापारी साथीहरूको दुःख, संघर्ष र पसिनाको मूल्य राम्ररी बुझेको बताएका छन् ।

    उनले कहिलेकाहीँ नगरको सुरक्षा, कानुनी व्यवस्था र दीर्घकालीन हितका लागि आफ्नै मनमाथि ढुंगा राखेर निर्णय लिनुपर्ने भन्दै भत्किने संरचना केवल टहरा मात्र होइनन्, त्यहाँ जोडिएका धेरै सपना र सम्झनाहरू पनि छन् भन्ने कुरा महसुस गरेको बताए ।

    उनले भनेका छन् – ‘यदि यस निर्णयले कसैको मन दुखेको छ भने, एक नगर प्रमुखको रूपमा म हृदयदेखि नै क्षमा चाहन्छु। तर विश्वास गर्नुहोस्, यो कदम कसैको भविष्य भत्काउन होइन, व्यवस्थित र सुरक्षित भविष्य निर्माण गर्नका लागि हो।’

    नगरप्रमुख पोखरेलले अन्तमा लेखेका छन् – ‘आज मेरो मन पनि तपाईंहरूकै जत्तिकै भारी छ।’

    Post Views: 96
    प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार १०:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.