• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनको मुल्य सातामै तोलाको साढे १८ हजार बढ्यो

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २३, शनिबार ०७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। यो साताभर छापावाल सुुनको मूल्य १८ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्ने दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    तर, जेठ २२ गते शुक्रबार सुनको मूल्य १८ हजार ४०० रुपैयाँले बढेको हो। बजेट भाषणपछि एकै दिन जेठ १७ गते आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    जेठ १८ गते सोमबार प्रतितोला २०० रुपैयाँले सुनको मूल्य घटेर सुन ३ लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

    त्यस्तै, जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, जेठ २० मा सुनको मूल्य स्थिर रह्यो।

    जेठ २१ मा सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले घटेर उक्त दिन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। बजेट भाषणपछि सुनको मूल्यवृद्धि भएको हो।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार ०७:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.