• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाग्मतीले उचाल्यो १६ औं राष्ट्रपति रनिङ शिल्ड

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २३, शनिबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वागमती प्रदेश च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद् को आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा बागमती सर्वाधिक २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्दै च्याम्पियन भएको हो ।

    बुधवारदेखि शुरु भएको प्रतियोगितामा कुल ६ खेल विधामा गरेर ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये वागमती सर्वाधिक स्वर्ण जित्दै यसपल्ट पनि च्याम्पियन बनेको हो । वागमतीले एथलेटिक्समा ११ स्वर्ण र तेक्वान्दोमा पाँच स्वर्ण जितेपछि रनिङ शिल्ड उचालेको हो ।

    सुदूरपश्चिम प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भए । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य पदक जित्यो । लुम्बिनीले १२ स्वर्ण, १५ रजत र १८ कांस्य पदक प्राप्त गरेको थियो । यीबाहेक गण्डकीले पाँच स्वर्ण, कोशीले चार स्वर्ण, मधेशले तीन स्वर्ण र कर्णालीले दुई स्वर्ण पदक जिते । एथलेक्टिसमा तीन जुनियर कीर्तिमान बनाएबापत अविनाश सुनार, भगवती खड्का र गण्डकीले चार गुणा चार सय रिलेमा समान १५ हजार रुपैयाँ पुरस्कार पाए ।

    प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान दुई तथा कराते, तेक्वान्दो र उसुमा समान १२ स्वर्णका प्रतिस्पर्धा भएका थिए । सातै प्रदेशबाट समान ९८ खेलाडी गरी कुल ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । स्वर्ण पदक विजेताले पाँच, रजतले तीन हजार र कांस्यले दुई हजार नगद पुरस्कार पाए । राखेपले करिब १२ लाख बराबरको प्रदान ग¥यो ।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार ०८:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.