• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्राफिक प्रहरीको कारबाहीमा परे हर्कराज राई, तिराइयो जरिवाना

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार १९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिका-१८ निवासी हर्कराज राईलाई कारबाही गरेको छ।

    प्रहरीले लापरवाही साथ सवारी चलाएको आरोपमा प्रतिनिधिसभाका सांसदसमेत रहेका राईमाथि कारबाही गरेको हो ।

    ‘सामाजिक सञ्जालमार्फत् ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ’, प्रहरीले भनेको छ।

    यसका साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न-नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई सचेत र जिम्मेवार बन्न पनि प्रहरीले अनुरोध गरेको छ।

    के भएको थियो ?

    श्रम संस्कृति पार्टीक राई गत जेठ २२ गते दुर्घटनामा घाइते भएका छन्। हेल्मेटको फिता नबाँधी मोटरसाइकल कुदाउँदै भ्लगिङ गरिरहेका उनी दुर्घटनामा परेका थिए ।

    प्रधानमन्त्री वालेन्द्र शाहमाथि निरन्तर आक्रमक भइरहने उनी लापरबाहीपूर्वक बाइक चलाउँदा दुर्घटनामा पर्दा हातसहितमा चोट लागेको थियो । लापरबाहीपूर्वक सवारी चलाइरहेको भिडियो सार्वजनिक भएसँँगै हर्कमाथि कारबाही हुनुपर्ने माग रास्वपा र बालेन समर्थकले चर्काएका थिए ।

    Post Views: 201
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार १९:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.