• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशन आज

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार ०६:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पहिलो केन्द्रीय महाधिवेसनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको आज बागमती प्रदेश अधिवेशन हुँदैछ । मकवानपुरको हेटौँडामा उद्घाटन हुने अधिवेशनमा प्रदेशका जिल्ला, पालिका तथा वडा तहबाट छनोट भएका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

    वाग्मतीका १ हजार १ सय २१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको रास्वपाले जनाएको छ । रास्वपाले अधिवेशनका लागि प्रतिनिधिहरूले जनही एक हजार ५०० पैयाँ प्रतिनिधि शुल्क बुझाउने व्यवस्था गरेको छ ।

    अधिवेशनको सभापति रवि लामिछानेले उद्घाटन गर्नेछन् । अधिकांश जिल्लामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको रास्वपामा पहिलो प्रदेश अधिवेसनमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्यून रहेको छ ।

    प्रदेशको आगामी नेतृत्वका लागि उत्सव अर्याल, वर्तमान सभापति तथा प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने डाक्टर रमेश ढकाललगायतले आकांक्षा राखेको बताईएको छ । रास्वपाको विधानअनुसार बागमती प्रदेश कार्यसमिति ६५ सदस्यीय हुनेछ ।

    समितिमा एक–एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री फरक–फरक लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ। पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहनेछन्।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार ०६:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.