• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    ‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु- उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन । उहाँ अब गौण हुनुभयो । अब हामीलाई उहाँको उपस्थिति जरुरी भएन प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा घोर भर्त्सना गर्दछौं,’ उनले भने, ‘सदनलाई अवरोध गरिराख्दा अनेकौँ जरुरी किराना लाग्छ । नेपाली कांग्रेसले निहुँमा यही बाहनामा देशलाई घाटा हुन्छ भन्ने बुझेको छ ।’

    उनले आफ्नै पार्टीमा अहिले प्रधानमन्त्रीलाई पेलेर अप्ठ्यारो पारिदिउँ भन्ने प्रस्ताव आएको पनि बताए । ‘मेरै पार्टीभित्र पनि प्रधानमन्त्रीलाई अलि गाह्रै हुने गरी पेल्नुपर्छ भन्ने विचार नआएको हैन । प्रधानमन्त्रीलाई गाह्रो पार्ने मौका थियो,’ उनले भने, ‘सीमा विवादको बारे लम्बिँदै जाँदा राष्ट्रियता कमजोर हुने अवस्था छ । प्रधानमन्त्रीले सदनमा आएर सफाइ दिनुपर्छ भन्ने स्टेटमेन्ट हाम्रो अझै छ ।उहाँले भुलबस बोलेको कुरा इतिहासमा दर्ज हुन्छ । सदनको रेकर्डमा छ ।’

    Post Views: 64
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १६:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.