• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री संविधान भन्दा ठुलो हैन : हर्कराज साम्पाङ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १८:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं-श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा लगातार विरोध जनाएपछि सभामुख डीपी अर्यालले पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई बोल्न समय दिएका छन्।

    साम्पाङले प्रतिनिधिसभा नियमावलीको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै संसदभित्रै नियम र कानुनको पालना नभएको अवस्थामा देशका लागि कानुन निर्माण हुन नसक्ने बताए।

    ‘सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीलाई संसदमा बोलाउनका लागि पनि हामी आन्दोलन गर्दै आएका छौं,’ उनले भने, ‘हामी आफैंले नियम र कानुन मिचेर बस्ने हो भने देशका लागि कसरी कानुन बनाउने ?’

    प्रधानमन्त्रीको संसदप्रतिको भूमिकामा असन्तुष्टि हुदै प्रधानमन्त्री नियमित रूपमा सदनमा उपस्थित हुनुपर्ने बताए। प्रधानमन्त्री आफैं सदनमा नआउने भन्दै उनले मन लागेको बेला मात्रै सदनमा आएर बोल्ने प्रवृत्ति ठिक नभएको बताए। उनले प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन सभामुखले रुलिङ गर्नुपर्ने बताए।

    ‘प्रधानमन्त्रीलाई तपाईंले रुलिङ गर्नुपर्छ, प्रधानमन्त्री पनि हामीजस्तै संसद सदस्य हुन्। प्रधानमन्त्री संसदभन्दा ठूलो होइन, संविधानभन्दा पनि ठूलो होइन।’ उनले भने

    Post Views: 73
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १८:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.