• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

परीक्षा हलबाट जफत मोबाइल तथा डाटा नष्ट नगर्न सर्वोच्चको निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार २०:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डिजिटल सामग्री नष्ट नगर्न सर्वोच्च अदालतले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन प्रहरीद्वारा पानीमा डुबाएर नष्ट गरिएको भन्ने दाबीपछि सो विषय न्यायिक परीक्षणमा पुगेको हो। उक्त कार्यविरुद्ध अधिवक्ता अनिलकुमार साहसहितका निवेदकले अदालतमा निवेदन दर्ता गरेका थिए।

    न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मोबाइल फोन तथा त्यसभित्र रहेका डाटा सुरक्षित राख्न र नष्ट नगर्न गृह मन्त्रालयसहित सिराहा जिल्ला प्रशासन कार्यालयलाई आदेश जारी गरेको छ।

    साथै, सम्बन्धित निकायले मोबाइल फोन र त्यसमा रहेका विवरण किन नष्ट गरियो भन्ने विषयमा स्पष्ट कारणसहित जवाफ पेश गर्न पनि अदालतले निर्देशन दिएको छ।

    Post Views: 231
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार २०:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.