• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पाँच हजार बढी औषधि पसलको सञ्चालन अनुमति खारेज

  •  नेपाल चौतारी
  • २०८३ असार ३, बुधबार ०६:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । औषधि व्यवस्था विभागले निर्धारित अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका देशभरका ५ हजार ३०२ औषधि पसलको सञ्चालनसम्बन्धी प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ।

    विभागले मंगलबार जारी गरेको सार्वजनिक सूचनामार्फत कानुनले तोकेको समय सीमाभित्र अनुज्ञा पत्र, सिफारिस पत्र तथा सम्बन्धित प्रमाणपत्र नवीकरण नगरेमा ती स्वतः रद्द हुने व्यवस्थाअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो।

    प्रमाणपत्र खारेज भएसँगै सम्बन्धित औषधि पसलहरूले कानुनी मान्यता प्राप्त सञ्चालन अनुमति गुमाएका छन्। यसका कारण ती पसलहरू औषधि बिक्री तथा वितरणसम्बन्धी कारोबार गर्न योग्य नरहने विभागले जनाएको छ।

    विभागले औषधि व्यवसायी तथा सञ्चालकहरूलाई आफ्नो अनुमति पत्रको स्थिति यकिन गर्न, आवश्यक प्रशासनिक प्रक्रिया समयमै पूरा गर्न तथा औषधि कारोबार गर्दा प्रचलित कानुनी व्यवस्था र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

    यसैबीच विभागले २०८३ जेठ २८ गतेसम्म नवीकरण अवधि समाप्त भई स्वतः खारेज भएका औषधि पसलहरूको विस्तृत विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

    सूची :

    Post Views: 37
    प्रकाशित मिति: २०८३ असार ३, बुधबार ०६:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.