• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

  •  नेपाल चौतारी
  • २०८३ असार ५, शुक्रबार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। दुवै देशबीच सम्झौतामा हस्ताक्षर भएको केही समयपछि अमेरिकी प्रशासनले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।

    अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा आवतजावत गर्ने जहाजमाथिको नाकाबन्दी हटाइएको जनाएको छ।

    सेन्टकमका अनुसार अब अमेरिकी सेनाले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट फर्कने जहाजहरूलाई रोक्ने छैन। साथै नौसैनिक नाकाबन्दी कार्यान्वयनसँग सम्बन्धित सबै गतिविधि बन्द गरिएको छ। यद्यपि सम्झौताका प्रावधानहरूको पालना सुनिश्चित गर्न अमेरिकी युद्धपोतहरू भने सम्बन्धित क्षेत्रमा रहने जनाइएको छ।

    यसअघि मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सम्झौता तत्काल प्रभावबाट लागू हुने बताएका थिए। उनले सम्झौताको पहिलो चरणअन्तर्गत इरानले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने जानकारी दिएका थिए।

    अमेरिका र इरानबीचको यो सहमतिलाई क्षेत्रीय तनाव कम गर्ने तथा अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक आवागमन सहज बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ असार ५, शुक्रबार ०८:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.