• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफा विश्वकप : १९ टोली नकाउट चरणमा, ८ टोलीले पाए प्रतिद्वन्द्वी

  •  नेपाल चौतारी
  • २०८३ असार १२, शुक्रबार ११:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – टोली फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेका छन् । शुक्रबार बिहानसम्म भएका समूह चरणको तेस्रो राउन्डको खेलबाट १९ टोली नकाउट चरणका प्रवेश गरेका हुन् ।

    नकाउट चरणमा प्रवेश गरेमा समूह ‘ए’बाट मेक्सिको र साउथ अफ्रिका, समूह ‘बी’बाट स्विट्जरल्यान्ड, क्यानडा र बोस्निया एन्ड हर्जगोभिना, समूह ‘सी’बाट ब्राजिल र मोरक्को, समूह ‘डी’बाट अमेरिका र अस्ट्रेलिया, समूह ‘ई’बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर रहेका छन् ।

    त्यस्तै, समूह ‘ए’बाट नेदरल्यान्ड्स, जापान, स्विडेन तथा ‘ई’बाट फ्रान्स र नर्वे नकाउट चरणमा प्रवेश गरेका छन् । भने, ‘जे’बाट अर्जेन्टिना तथा ‘के’बाट कोलम्बिया नकाउट चरणमा प्रवेश गरेका छन् ।

    नकाउट चरणमा पुगेकामध्ये ८ टोलीले प्रतिद्वन्द्व पाएका छन् । जसमा साउथ अफ्रिकाले क्यानडा, नेदरल्यान्ड्सले मोरक्को, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, ब्राजिलले जापान प्रतिद्वन्द्व पाएका छन् ।

    नकाउट चरणका खेल सोमबारदेखि सुरु हुनेछन् ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ असार १२, शुक्रबार ११:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.