• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्णबहादुर खड्काले दिए रवि लामिछानेलाई बधाई

  •  नेपाल चौतारी
  • २०८३ असार १३, शनिबार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

    चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा चुनिएपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् बधाई दिएका हुन् ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरैधेरै बधाई तथा कार्यकालको पूर्णसफलताको हार्दिक शुभकामना।’ खड्काले लेखेका छन् ।

    नेता खड्काले सभापति लामिछानेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’, पदाधिकारी र सदस्यहरूलाई पनि बधाई दिएका छन् ।

    ‘कार्यसमितिका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहजी र निर्वाचित सबै पदाधिकारी र सदस्यहरूमा हार्दिक बधाई तथा सफलताको शुभकामना,’ उनले लेखेका छन्, ‘प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा विशेष गरी सभापति रवि लामिछाने र उहाँको टिमलाई हार्दिक बधाई ।’

    Post Views: 51
    प्रकाशित मिति: २०८३ असार १३, शनिबार १०:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.