• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देशका विभिन्न ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढीको जोखिम: सतर्क रहन आग्रह

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । देशका सबैजसो ठाउँमा पानी परेको छ । पश्चिमका केही जिल्लामा बाढीको जोखिम रहको जल तथा मौसम विभागले जनाएको छ । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ ।

    पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढिरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

    आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भागका एक–दुई ठाउँमा ठूलो वर्षादेखि अति धेरै वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार ०७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.