• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार १०:३९ प्रकाशित
    Mexico players celebrates after Julian Quinones scored his side's opening goal during the World Cup round of 32 soccer match against Ecuador in Mexico City, Tuesday, June 30, 2026. (AP Photo/Ricardo Mazalan)
    • अ-
    • अ
    • अ+

    काठमाडौं। सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

    भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

    मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

    २१ औं मिनेटमा क्वीन्योनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ३१ औं मिनेटमा जिमिनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे। त्यसपछि दुवै टीमबाट गोल गर्ने प्रयासहरु भए पनि सफल हुन सकेन र खेल मेक्सिकोको पक्षमा गयो। हारसँगै इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै टुंगिएको छ।

    विजेता मेक्सिकोले भने अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार १०:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.