• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट कसुर कायम, सजाय तोक्न बाँकी

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार २०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा परेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीहरूको कसुर कायम गरेको छ । अदालतको विस्तृत फैसलाको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

    उक्त प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचय दिलाएर विदेश पठाउने नाममा संगठित रूपमा रकम असुली गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८० सालमा ३० जना प्रतिवादीविरुद्ध अभियोग पत्र दायर गरेको थियो ।

    मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित विभिन्न व्यक्तिहरू प्रतिवादीका रूपमा रहेका छन् ।

    अदालतले कसुरसम्बन्धी निर्णय गरे पनि तत्काल सजाय निर्धारण भने नगर्ने भएको छ । तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि छुट्टै प्रक्रिया अघि बढाउने आदेश दिएको हो । अब अदालतले कानुनी प्रक्रिया पूरा गरी प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार २०:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.