• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

  •  नेपाल चौतारी
  • २०८३ असार ३०, मंगलवार ०८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । लगातारको वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुङ्गा नाकाबाट उपत्यकाबाहिर जाने सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको छ।

    प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै नागढुङ्गा हुँदै सञ्चालन हुने सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको हो।

    यस्तै, फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ। कुनै आपत्कालीन अवस्था वा समस्या परेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन सेवामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेपछि र सेती दोभान क्षेत्रमा लेदो बग्न थालेपछि उक्त सडक पनि दुवैतर्फबाट बन्द गरिएको छ।

    देशका विभिन्न स्थानमा अझै निरन्तर वर्षा भइरहेकाले सडक यात्रा गर्दा उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी सूचना पालना गर्न प्रशासनले आग्रह गरेको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार ०८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.