• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सिटी एक्सप्रेसको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मानित

  •  नेपाल चौतारी
  • २०८३ असार ३०, मंगलवार ०९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। असार २७ गते परेको वार्षिकोत्सवको अवसरमा ‘रक्तदान जीवनदान ‘हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ कमलादीस्थित केन्द्रीय कार्यालयमा खुला रक्तदान सम्पन्न भएको हो।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। सोही अवसरमा कम्पनीले वर्षभरि उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको छ। कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर एवं चर्चित हास्य कलाकार जितु नेपालको विशेष उपस्थिति रहेको थियो।

    विगत १९ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सक्रिय सिटी एक्सप्रेसले पछिल्लो समय सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानीको आधुनिक सेवा समेत प्रदान गर्दै आएको छ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार ०९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.