• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिँदै, चार मन्त्रीले राजीनामा दिने तयारी

  •  नेपाल चौतारी
  • २०८३ असार ३२, बिहीबार १४:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली काँग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाएको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा देखिएको असहजतापछि काँग्रेसले प्रदेश सरकारहरूमा सहभागी आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि सरकार छाड्ने तयारी गरिएको हो।

    काँग्रेसका तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्। यसबारे औपचारिक निर्णय लिन काँग्रेस संसदीय दलको बैठक जारी रहेको बताइएको छ।

    हाल कोशी प्रदेश सरकारमा काँग्रेसका मन्त्रीहरूले भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

    यसअघि सरकारमा रहने वा नरहने विषयमा काँग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभिन्नता देखिएको थियो। तर, पछिल्लो समय एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिने विषयमा दुवै पक्षबीच सहमति बनेको बताइएको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार १४:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.