• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चितवनमा एक वर्षमा २२ वटा गैँडा मरे

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १, शुक्रबार १६:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गत एक वर्षमा २२ वटा गैँडाको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडाको मृत्यु करेन्ट लागेर भएको हो भने अन्य गैँडा प्राकृतिक कारणले मरेका हुन्। करेन्ट लागेर मरेका गैँडा चितवनको माडी र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोला नजिक फेला परेका थिए।

    थापामगरका अनुसार माडीको मध्यवर्ती क्षेत्र र नवलपरासीको राष्ट्रिय वन क्षेत्रमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो। अन्य गैँडा दलदलमा फस्ने, आपसमा जुध्ने, बुढ्यौलीका कारण मर्ने तथा एउटा बच्चा गैँडालाई बाघले आक्रमण गरी मारेको जस्ता कारणले मरेका हुन्।

    यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए।

    सन् २०२१ मा गरिएको राष्ट्रिय गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क गैँडा रहेका छन्।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १६:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.