• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ८, शुक्रबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङटन । यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र हुथी दुवैलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी दिएका छन् ।

    राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो। उनीहरूले साउदी अरबमाथि नाकाबन्दी लगाएको दाबी गरेका छन् ।

    ‘अमेरिकाले इरानलाई जिम्मेवार ठहर गर्नेछ, किनकि हुथी इरानी सहयोगमा चलेका छद्म सशस्त्र समूह हो ।’

    यदि यमनी विद्रोहीहरूले रेड सीमा थप आक्रमण गरे भने इरान र निश्चित रूपमा हुथीहरूमाथि ठूलो सैन्य दण्ड दिइनेछ,’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् ।

    ट्रम्पले भने, ‘गत वर्ष अमेरिकाले हुथीहरूमाथि गरेको आक्रमण र फेब्रुअरीमा अमेरिका तथा इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धपछि हुथीहरूले ‘अहिलेसम्म अत्यन्त व्यावसायिक र बुद्धिमानीपूर्ण’ व्यवहार गरिरहेका थिए। अहिले फेरि आफू हुथीहरूको व्यवहार ‘अत्यन्तै दुःखद्’ देखिएको छ ।’

    हुथीहरूले बुधबार रेड सीमा एउटा साउदी जहाजमा आक्रमण गरेका थिए, जसले मध्यपूर्व युद्धलाई नयाँ अवस्थामा पुर्याएको छ र तेलको मूल्यमा उछाल ल्याएको छ।

    यो हप्ताको सुरुतिर हुथीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका थिए भने त्यसपछि उनीहरूले दुईवटा साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका छन् ।

    Post Views: 34
    प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार ०९:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.