• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १०, आईतवार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

    इस्लामावादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। यो प्रतियोगितामा नेपालको चौथो खेल हो।

    नेपाल यसअघिका तीनै खेलमा पराजित हुँदै अंकविहीन रहेको छ। काजकिस्तान, श्रीलङ्का र आयोजक पाकिस्तानसँग हार बेहोरेको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न पनि नेपालका लागि यो खेल जित्नैपर्ने अवस्थाको छ।

    नेपालले लिग चरणको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छ।

    प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बंगलादेश र उज्बेकिस्तान गरी ६ टोली सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् भने शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार ०८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.