• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री बालेन शाह मधेशवादी नेताहरूसँग छलफलमा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार १३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+
    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनाव, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा शान्ति–सुरक्षा अवस्थाबारे विचार–विमर्श भइरहेको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सी.के. राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका मधेश केन्द्रित दलका नेताहरू सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह पनि छलफलमा उपस्थित छन्।

    यसअघि बिहीबार मधेशवादी दलका नेताहरूले रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए। त्यस भेटमा पनि मधेशका विभिन्न जिल्लामा देखिएको तनाव, सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयमा छलफल भएको थियो।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १३:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.