• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मल किन्न जाँदा भारतको जेल परेका नेपाली किसान ३८ दिनपछि थुनामुक्त

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार २१:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । मल खरिद गर्न भारत गएका क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान अन्ततः थुनामुक्त भएका छन्।

    सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन्।

    सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार दुवै किसान शुक्रबार साँझ रिहा भएका छन्। उनीहरूलाई लिन परिवारका सदस्यहरू भारतको डुमरवा पुगेका छन्।

    यसअघि बुधबार सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको इजलासले दुवै किसानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। किसानहरूको पक्षबाट अधिवक्ता संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए।

    सुरेशप्रसाद र नागेन्द्रप्रसाद १७ असारमा भारतको सीतामढी जिल्लास्थित सोनबर्षाबाट डिएपी र युरिया मल लिएर नेपाल फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा पक्राउ परेका थिए। त्यसको भोलिपल्ट, १८ असारमा, उनीहरूलाई जेल चलान गरिएको थियो। अब अदालतको आदेशसँगै दुवै किसान धरौटीमा रिहा भएका छन्।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार २१:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.