• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हेटौंडा पर्यटन वर्ष २०८३ को ‘लाेगाे’ तयार गर्दै उपमहानगर

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २३, शनिबार ०९:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। हेटौँडा उपमहानगरले हेटौँडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतीक चिन्ह (लोगो) बनाउने तयारी गरेको छ।

    उपमहानगरको आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘हेटौँडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतीक चिन्ह तयार गर्न लागिएको हो ।

    प्रतीक चिन्ह तयार गर्ने सम्बन्धमा उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक, कलाकार, डिजाइनर तथा संघ–संस्थाहरूलाई आह्वानसमेत गरेको छ।

    प्रतीक चिन्ह तयार गर्दा हेटौँडा नगरको प्राकृतिक सौन्दर्य, हरित नगर, धार्मिक सम्पदा, वन–वनस्पति, जैविक विविधता तथा पर्यटकीय सम्भावनालाई रचनात्मक र कलात्मक रूपमा सांकेतिक प्रस्तुति हुनुपर्ने उल्लेख गर्दै यो पूर्ण रूपमा नयाँ, मौलिक र अप्रकाशित, सामाजिक र राष्ट्रिय एकता अनुकूल हुनुपर्नेलगायतका सर्त र मापदण्ड राखिएको छ।

    प्राप्त प्रतीक चिन्ह मध्येबाट विषयविज्ञ टोलीको मूल्यांकनका आधारमा सर्वोत्कृष्ट प्रतिक चिन्ह बनाउने व्यक्ति (डिजाइनर)लाई पुरस्कृतसमेत गरिने उपमहानगरले जनाएको छ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार ०९:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.