• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली कांग्रेसको राष्ट्रिय भेला स्थगित भएको छैन– आयोजक समिति

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २६, मंगलवार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेस संस्थापन इतरले आगामी २९ देखि गते आयोजना गरेको राष्ट्रिय भेला स्थगित नभएको स्पष्ट पारेको छ ।
    आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै भ्रामक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजकका तर्फबाट भेला तोकिएकै समयमा हुने स्पष्ट पारेको हो ।

    राष्ट्रिय भेला मूल आयोजक समितिका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले साउन २९ देखि ३१ गते काठमाडौंमा भेला हुने कुरा सुनिश्चित भइसकेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। व्रिश्वकर्माका अनुसार कांग्रेसभित्रको विकसीत पछिल्लो राजनीतिबाट हतास भएका समूहहरुको अगुवाईमा भ्रम फैल्याईएको हो ।

    उनले भनेका छन्, ‘प्रा.डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन र भेलालाई सम्बोधन गर्नुहुने तथा अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश (अनुमति) समेत आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेका हुन्।’

    संयोजकको किर्ते हस्ताक्षर समेत गरी तथाकथित विज्ञप्ति जारी गरिएको भन्दै आपत्ति जनाए। उनले भेलाको तयारी तीव्र भइरहेकाले कुनै हालतमा पनि नरोकिने बताए ।

    भेलाको तयारीस्वरुप आवश्यक व्यवस्थापकियसहित प्रचारका कामहरु भईरहेका छन् । संयोजक कोईरालाले सबै क्षेत्रीय सभापतिसहित विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुलाई भेलामा सहभागिताका लागि निमन्त्रणा पनि गरेका छन् ।

    भेलालाई पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोईराला, संयोजक डा. शशांक कोईराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधी लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    Post Views: 180
    प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.