• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पहिरोले घर पुरिँदा रोल्पामा २ जनाको *मृ*त्यु, २ जना गम्भीर घाइते

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २८, बिहीबार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खसेर घर तथा गोठहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय कमलबहादुर पुन मगरको घरसहित अन्य ६ वटा घर तथा गोठ पहिरोले पुरिएका छन्।

    पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ती पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरी प्राथमिक उपचार भइरहेको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    पहिरोमा अन्य व्यक्तिसमेत पुरिएको हुन सक्ने आशंकामा प्रहरीले स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.