• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सप्तरीमा ३ वर्षीया बालिका झाडीमा मृत फेला: परिवार र गाउँ शोकमा

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ७, आईतवार १४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–३ मा ३ वर्षीया बालिका रहस्यमय परिस्थितिमा मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन आइतबार बिहान आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा भेटिएकी हुन्।

    परिवारका अनुसार बालिका आइतबार बिहान करिब ९ बजेसम्म घरमै खेलिरहेकी थिइन्। त्यसपछि एक्कासि सम्पर्कविहीन भएकी उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडिको झाडीमा शव फेला परेको थियो।

    घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिकाको मृत्युको कारण अझै खुल्न सकेको छैन र घटनाको गम्भीरतापूर्वक छानबिन भइरहेको छ।

    अकल्पनीय रूपमा बालिकाको शव भेटिएपछि घटनास्थलमा स्थानीयहरूको बाक्लो भिड लागेको छ भने परिवार र सिङ्गो बस्ती शोकमा डुबेको छ। प्रहरीले शव पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १४:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.