• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ८, सोमबार १५:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंको घरमा खानतलासीका क्रममा बरामद भएका सामग्रीसहित अदालतमा उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।

    सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न नदिएको विषयमा समेत कारणसहितको लिखित जवाफ २४ घण्टाभित्र पेस गर्न भनेको छ।

    सर्वोच्चले मिति २०८३ भदौ ४ गते प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद भएका भनिएका सामग्रीसमेत पेसीका दिन अदालतमा पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।

    आदेशमा भनिएको छ, ‘आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू।’

    त्यस्तै, निवेदनसाथ संलग्न खानतलासी पूर्जीअनुसार प्रसाईंको घरबाट बरामद भएका सामानसमेत पेसीका दिन लिएर आउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउन सर्वोच्चले आदेश दिएको छ।

    Post Views: 100
    प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १५:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.