• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सन्दीपको घातक बलिङ,नेपालसामु ८८ रनको लक्ष्य

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार १०:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– कप्तान सन्दीप लामिछानेसहित नेपाली बलर चम्किएपछि एसिसी प्रिमियर कपको पहिलो खेलमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

    सोमबार मलेसियाको बाँगीमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो।

    बहराइनका लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा चार मेडनसहित १४ रन खर्चिएर पाँच विकेट लिए। ललित नारायण राजवंशीले ६.२ ओभरमा एक मेडनसहित २० रन खर्चिएर तीन विकेट हात पारे। करण केसीले दुई विकेट लिए।

    बहराइनका कुनै पनि ब्याटरलाई खुलेर खेल्न नदिएका नेपाली बलरले लगातार दबाब बनाएपछि टोली ८७ रनमै सीमित भएको हो।

    अब नेपालले ८८ रनको लक्ष्य पछ्याउँदै प्रतियोगितामा सुखद् सुरुआत गर्ने लक्ष्य राखेको छ। बहराइनका लागि पनि प्रतियोगिताको यो पहिलो खेल हो।

    Post Views: 96
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १०:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.