• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संसद सेवाका २० अधिकृत प्रधानमन्त्री कार्यालयमा खटाइए (नामसहित)

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १७, बुधबार ११:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । संघीय संसद् सचिवालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न आफ्ना २० जना शाखा अधिकृतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ।

    सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मागबमोजिम ती कर्मचारीलाई बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि त्यहाँ परिचालन गरिएको हो।

    सचिवालयका उपसचिव नारायणप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार कर्मचारीहरूलाई भदौ १४ गतेदेखि प्रधानमन्त्री कार्यालयमा खटाइएको हो।

    प्रधानमन्त्री कार्यालयमा खटाइएका कर्मचारीमा मेघराज अर्याल, रोशन तण्डुकार, प्रविन राई, गुणमाया सुनुवार सिंह, जीवनकुमार निरौला, जयराज खड्का, विष्णुबहादुर विष्ट, प्रकाशकुमार लामा, विजयकुमार भट्टराई, नारायणबहादुर कार्की, सदन राई, जनकराज अधिकारी, विष्णु चौधरी, प्रकाश ज्ञवाली, प्रवल पौडेल, यमुना सुवेदी, विमल परियार, कविता भट्टराई, विमला रावल र सरस्वती रिजाल छन्।

    सचिवालयका अनुसार विपद्का समयमा उद्धार तथा राहतका कामलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन कर्मचारीहरूलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी परिचालन गरिएको हो।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार ११:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.