• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ९४ करोडको कारोबार

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १७, बुधबार १५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १५ दशमलव ४४ अंकले बढेर २ हजार ५३८ दशमलव ११ विन्दुमा पुगेको छ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट परिसूचक १ दशमलव २२ अंकले बढेर १७४ दशमलव १९ तथा सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव १७ अंकले बढेर १५१ दशमलव ६१ विन्दुमा कायम भएको छ।

    बुधबार ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँ पुगेको छ।

    कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। बजारमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज उपकार लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस्तै, एनएमबी ऊर्जा बन्ड, आरबीबी म्युचुअल फन्ड र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो
    पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
    सेयर बजारमा करेक्सन, नेप्से १५ अंकले घट्यो
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.