• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार ११:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा भइरहेको वर्षा आगामी तीन दिनसम्म जारी रहने भएको छ। .

    जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आजदेखि भदौ २४ गतेसम्म प्रदेशका हिमाली, पहाडी तथा तराईका अधिकांश भूभागमा मौसम बदली भई मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

    कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार आज पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको अनुमान गरिएको छ।

    आज राति पनि हिमाली क्षेत्रका थोरै र पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनुका साथै एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    मङ्गलबार वर्षाको दायरा केही घटे पनि मौसम पूर्णरूपमा नखुल्ने मौसम विज्ञान कार्यालयले जनाएको छ।

    मंगलबार हिमाली तथा पहाडी क्षेत्रका धेरैजसो र तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने र राति तीनै भूभागका थोरै स्थानमा वर्षा कायम रहने पूर्वानुमान छ।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ११:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.