• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २२, सोमबार १८:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाको स्मृतिमा पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ।

    पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको हो। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले दीप प्रज्वलन गरिएको जानकारी दिए।

    दीप प्रज्वलनका क्रममा विपद्मा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाको अवस्था यथाशीघ्र पत्ता लागोस् भन्ने कामनासमेत गरिएको श्रेष्ठले बताए।

    दीप प्रज्वलनमा हजारौँ भक्तजन सहभागी भएका छन्। यसअघि आज बिहान पशुपतिनाथस्थित वाग्मती तटमा विभिन्न धर्मग्रन्थको पाठ तथा पारायणसमेत गरिएको थियो।

    Post Views: 95
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १८:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.