• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार ०७:४६ प्रकाशित
    BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने खेलमा दुवै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

    समूह चरणका चारमध्ये तीन खेलमा जित हात पार्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। यद्यपि, समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो।

    समूह चरणमा नेपाली ब्याटिङ लाइनअप अपेक्षाअनुसार बलियो देखिन सकेन। केही खेलमा ब्याट्सम्यानहरूले संघर्ष गरे पनि नेपालले तीन खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

    अब फाइनल प्रवेशका लागि ओमानविरुद्धको खेलमा नेपालको ब्याटिङ प्रदर्शन महत्वपूर्ण हुनेछ। बलिङमा भने नेपालले समूह चरणमा तुलनात्मक रूपमा प्रभावशाली प्रदर्शन गरेको थियो।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.