• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २८, आईतवार १७:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा निर्माण गरिएको नयाँ ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउन सुरु गरिएको छ। सडक फराकिलो बनाउने र सतह मिलाउने कामसँगै ग्राभेल हाल्ने कार्य अघि बढाइएको हो।

    गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको फेद कटान गरेपछि राजमार्गको एक भाग भासिएको थियो। त्यसपछि सडक सञ्चालनमा ल्याउन सँगैको पहाड काटेर नयाँ ट्र्याक निर्माण भइरहेको छ। हाल दुवैपट्टिबाट तीव्र गतिमा निर्माण कार्य भइरहेको छ।

    नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार नयाँ ट्र्याकमा ग्राभेल बिछ्याउने काम सुरु भइसकेको छ। केही दिनभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।

    काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक अवरुद्ध हुँदा राजधानी काठमाडौँमा विशेषगरी ग्यास तथा खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार १७:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.