• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एटिएमबाट अब एक सय रुपैयाँका नोट पनि निकाल्न पाइने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार १३:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय रुपैयाँका नोट पनि राख्न निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले एक विज्ञप्तिमार्फत सबै वाणिज्य बैंकलाई अनिवार्य रूपमा एटिएममा एक सय रुपैयाँको नोट राख्न भनेको हो ।

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पठाएको पत्रमा  बैंक तथा वित्तीय संस्थाहरुले हाल एटिएम मेसिनहरुवाट १,००० र ५०० दरका नोटहरु मात्र वितरण गर्दै आइरहेकोमा ग्राहकहरुले १०० दरका नोटहरु पनि वितरण गर्नुपर्ने माग गरेको र दशैंलाई लक्षित गरेर यस्तो निर्णय भएको उल्लेख गरेको छ ।

    ‘नजिकिँदै गरेको महान् चाड बडादशैको उपलक्ष्यमा १०० दरका नोटहरु पनि एटिएम मेसिनहरूबाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरुमा पनि साना दरका नोट साट्‌ने ग्राहकहरुको भीड उल्लेख्य रुपमा कम हुने आँकलन गरिएको हुँदा यस सम्बन्धमा केही बैंकहरुसँग मौखिक जानकारी लिँदा प्राविधिक रुपमा सो व्यवस्था गर्न सकिने समेत जानकारी प्राप्त भएकोले आमसर्वसाधारण ग्राहकहरुको सुविधा एवं चाडपर्वको समयमा बैंकहरुमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी १०० दरका नोटहरु पनि वितरण गर्ने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १३:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.