• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एनफाले गर्यो न्यौपानेलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १०, शुक्रबार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ । न्यौपानेलाई विहिबार एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा नियुक्तिपत्र हस्तान्तरण गरे ।

    घरेलु फुटबलका चर्चित प्रशिक्षकमध्ये एक न्यौपानेले भर्खरै मात्र उज्वेकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए। दुई सातापछि न्यौपानेलाई सिनियर महिला टोलीको जिम्मेवारी दिइएको हो। बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डले मुख्य प्रशिक्षकबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो।

    वाइल्डले उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए। न्यौपानेसँगै एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ। त्यस्तै टिम म्यानेजरमा विन्द्रा देवान र ‘फिजियोथेरापिस्टुमा शिला गिरीकै निरन्तरता रहनेछ। ‘किटु म्यानेजरको जिम्मेवारी विकास गुरुङलाई दिइएको छ।

    Post Views: 93
    प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.