• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो पतनको सुरुवात : महेश बस्नेत

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ११, मंगलवार १२:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो पतनको सुरुवात गरेको आरोप लगाएका छन्।

    बस्नेतले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेर बालेन शाहले सरकारमाथि कडा दबाब दिएको, ओली–लेखकलाई पक्राउ, दुर्गा प्रसाई नियन्त्रण र गृहमन्त्री अर्याललाई हटाउने माग राखेको भनिएको खबर सत्य भएमा बालेनको राजनीतिक छविमा ठूलो क्षति पुर्‍याउने चेतावनी दिए।

    स्थानीय निकायको जिम्मेवारी बोकेको व्यक्तिबाट प्रधानमन्त्रीमाथि दबाब र धम्कीको राजनीति हुनु संविधानिक मर्यादामै प्रश्न उठाउने बताए । विदेशी डिजाइनको खेलमा मतियार बन्ने जोखिम बालेनले लिए भने उनी स्वयं ‘लुसिफर’ को भूमिकामा प्रवेश गर्ने गल्ती गरेर अन्ततः आफ्नै पतनको सुरुवात बन्न सक्ने संकेत गरे।

    Post Views: 80
    प्रकाशित मिति: २०८२ कार्तिक ११, मंगलवार १२:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.