• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बालकृष्ण खाडको संयोजनमा कांग्रेसको नियमित महाधिवेशन पक्षधरले भेला बोलाइयो

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १४, आईतवार १३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले भेला बोलाएको छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाडले संयोजन गरेर बोलाएको भेला दिउँसो २ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्यांक्वेटमा बस्नेछ ।

    भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्यह उपस्थित हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न बालकृष्ण खाँणको अगुवाइमा आजको भेला बस्न लागेको हो ।

    यो समूह विशेष महाधिवशेन गर्नै नहुने पक्षमा छ । पार्टीको १५ औं महाधिवेशन पनि चुनाव अघि नहुने अडानमा रहेको यो संस्थापन पक्षले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ ।

    Post Views: 180
    प्रकाशित मिति: २०८२ मंसिर १४, आईतवार १३:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.