• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पुस २६–२८ मा १५ औं महाधिवेशनको कार्यतालिका ल्याएको कांग्रेसले कार्यसमितिको म्याद माघसम्मलाई थप्यो

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १५, सोमबार १५:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुसमा पार्टीको १५ औं महाधिवेशनको घोषणा गरेको नेपाली कांग्रेसले कार्यसमितिको म्याद भने माघसम्म थपेको छ । लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५ औं महाधिवेशन गर्ने निर्णय सोमबार गरेको हो ।

    नेपाली कांग्रेसको बर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल यही मंसिरमा समाप्त हुँदै थियो । कांग्रेसको विधान अनुसार केन्द्रीय समितिले एकवर्ष कार्यकाल थप गर्नसक्ने व्यवस्था रहेको छ ।

    त्यही व्यवस्था अनुसार कांग्रेसले अर्को मंसिर सम्म म्याद थप गर्नसक्ने अवस्था थियो । तर कांग्रेसको १५ औं महाधिवेशनको मिति पुसको २६ देखि २८ गते सम्म घोषणा गरेको केन्द्रीय समितिले माघ महिनासम्मलाई कार्यसमितिको म्याद थप गरेको छ ।

    कार्यसमितिको म्याद थप गर्ने निर्णयको बेहोरा :

    गत भाद्र २३ र २४ गतेको जेन–जी प्रदर्शनका कारण पार्टीका संरचनाहरू ध्वस्त भएको र देशमा विकसित तरल राजनीतिक घटनाक्रमका कारण २०८२ मंसिर २३ गतेभित्र पार्टीको १५ औँ महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशन तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न समेत थप समय आवश्यक भएकोले, यस अवस्थालाई असाधारण स्थिति ठहर गरी नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गते देखि लागू हुने गरी २०८२ माघ मसान्त सम्मको लागि थप गर्ने निर्णय गर्दछ । यो निर्णय निर्वाचन आयोगलाई जानकारी गराइनेछ ।

    Post Views: 222
    प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार १५:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.